Monday, December 9, 2024

खगोल विज्ञान

मिति: २०८०/०९/०१

                                                         ✍️ - धिरज मल्ल 

         खगोल विज्ञान

सामान्य खगोल विज्ञान भन्नाले अन्तरिक्ष सम्बन्धी ग्रह, उपग्रह, सौर्य मण्डल, ब्रह्माण्डको खोजी विज्ञानको एक बृहत शाखा खगोल विज्ञान भनिन्छ। खगोल विज्ञान विज्ञानको एक शाखा हो। विज्ञान शब्दावलीमा नविनतम विज्ञान खोज, तथ्यपरक, व्यवहारिक खोज जनता लाई । खगोल विज्ञान एक रोचक, व्यापक राजनीतिक, रहस्यमय र शाखा हो। वर्तमान विश्वले खगोल योजना अकल्पनीय सफलता प्राप्त छ। हाल वर्तमान विश्वमा पृथ्वीको बाहिर जीवन र अस्तित्व खोजी कार्य भइरहेको छ। खगोल विज्ञान सम्बन्धी अध्ययन शास्त्रलाई खगोलशास्त्र भनिन्छ। खगोल विज्ञान विषय अध्ययन व्यक्तिलाई खगोलशास्त्री भनिन्छ। हाल विश्वका वैज्ञानिक पृथ्वी बाहिर जीवन जगतको अस्तित्व खोजी कार्यहरू गरिरहेका छन्। हाल सम्म लाखौं ग्रह उपग्रहको खोजी भै छ।  

                       वैज्ञानिक नीति र खोजका अनुसार सौर्यमण्डल जस्तै मण्डलको खोजी भै छ । जुन विषय रहस्यमय र रोचक पुस्तकालय छ। मनमा पनि खगोल विज्ञान प्रश्न (? ) उठ्ने हो खगोल ? खगोलमा के अध्ययन ? खोगोले के विषयवस्तु समतेच्छ समान प्रश्नको जन्म तिम्रो मनमा भाइ छ। ः बेलुकी खुल्ला आकाशमा लाखौं तारा र ग्रहको अवलोकन मनमा अवश्य पनि तारा, सौर्यमण्डल ब्रह्माण्डको चर्चा उठ्ने ? खगोल विज्ञान खगोलिय पिण्ड, आकाश, ग्रह, ब्रह्माण्ड, तारापुञ्ज, नक्षत्र उल्का पिण्ड समग्र ब्रह्माण्डको सुक्ष्म विधि विज्ञान विज्ञानको एक शाखा हो।

                      यसको अर्थ र व्याख्या मात्र। खगोल विज्ञानले ब्रह्माण्डको उत्पत्ति र अन्त्यको बारेमा अध्ययन । खगोल विज्ञान क्षेत्रीय अध्ययन विज्ञानको एक शाखा हो। खगोल विज्ञानले अन्तरिक्ष र ब्रह्माण्ड अध्ययनलाई खुला रूपमा खोजका लागि पूर्व‍याको छ। खगोल विज्ञानले अन्तरिक्ष र ब्रह्माण्डको अतिसुक्ष्म विधि अध्ययन र विश्लेषण गरि खगोल तथ्य तथ्य र निष्कर्ष निकाल्न मद्दत पुर्य निर्माण। हाल विश्वभर खगोल विज्ञानको विकास र अध्ययनमाको चासो बढ गम्भिर छ । खगोल विज्ञानले ग्रहको उत्पत्ति, सौर्य मण्डलको उत्पत्ति,तारा,पुत्रतारा,उल्का पिण्ड र अन्तरिक्ष जोड अध्ययन गर्न मद्धत पुर्‍य। खगोल विज्ञान एक प्राकृतिक विज्ञान हो आकाशीय वस्तुहरु र घटनाहरु अध्ययन। र तिनीहरूले उत्पादन र विकासको व्याख्या गर्न गणित भौतिक विज्ञान र रसायनशास्त्रको प्रयोग। को

              समग्रमा सांगुपर्दा खगोल विज्ञान एक प्राकृतिक विज्ञान हो, आकाशीय पिण्ड वस्तुहरू (जस्तै: चन्द्रमा, ग्रह, ताराहरू, नेबुला र आकाश गंगाहरू, भौतिक विज्ञान, विज्ञान विज्ञान, गण र त्यस्ता वस्तुहरू विकास र विस्फोटहरू सहित पृथ्वीको वायुमण्डल बाहिरको घटनाहरू अध्ययनमा विश्वमा खगोलहरू। अध्ययन हजार संघ संस्थाको स्थापना भई छल्ले विज्ञान अध्ययन धेरै ब्रह्माण्डको विगत भविष्यको खोजमा अकल्पनीय सफलता प्राप्त छ। 

           धन्यवाद !!!

No comments:

Post a Comment

असफलता

मिति: २०८०/११/०१                                                                              ✍️ - धिरज मल्ल            सदस्यता  असफलता मानि...